
५० बर्षे एनएमएको निर्वाचन २७ जेठमा
आधा शताब्दी लामो इतिहास बोकेको नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन जेठ २७ गते हुने भएको छ । भोलि २४ गते उम्मेदवार मनोनयन कार्यक्रम रहेको एनएमए महासचिव कुलबहादुर गुरुङले जानकारी दिए । संस्थाले २७ चुलीलाई आरोहण अनुमति प्रदान गर्ने गरेको एनएमए सदस्य मोहन लम्सालले जानकारी दिए ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)