नारामा निर्विरोध नयाँ नेतृत्व, अध्यक्ष शिव, उपाध्यक्ष शिशिर खनाल र महासचिव नारायण

काठमाडौं । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज (नारा)ले निर्विरोध नयाँ नेतृत्व चुनेको छ । अध्यक्षमा शिव अधिकारी चयन भएका छन् भने उपाध्यक्षमा शिशिर खनाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र थपलिया, सहकोषाध्यक्षमा ईन्दु वाग्ले, सदस्यमा मदन ढकाल र महेन्द्र श्रेष्ठ चयन भएका छन् ।

एसोसिएसनको काठमाडौंमा बुधबार सम्पन्न १३ औं अधिवेशनले सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button