
नाट्टामा नयाँ नेतृत्व: अध्यक्षमा रमेश र महासचिवमा कुमारमणि
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् । उपाध्यक्षमा प्रमोद दाहाल र वरुण मेहता, महासचिवमा कुमारमणि थपलिया, सचिवमा युविका भण्डारी, कोषाध्यक्षमा राजकुमार देवकोटा र सहकोषाध्यक्षमा गीता ढकाल (रेजु) निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा ढकनाथ काफ्ले, नमराज भेटवाल, पर्शुराम घिमिरे, रामशोभित नायक, सवला भण्डारी, डेन्डी शेर्पा, श्रद्धा जोशी विष्णु पाण्डे विजयी भएका छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)


