भिटोफमा नयाँ नेतृत्व

चैत ११, काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मन्च नेपाल (भिटोफ)ले नयाँ नेतृत्व पाएको छ । गोपाल थापा अध्यक्ष र शकुन्तला देवकोटा कोषाध्यक्षमा निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष तारालाल धरेल, द्वितीय उपाध्यक्ष नवराज थापा, महासचिव निषेश थापा, सचिव दिपक पाण्डे, सहकोषाध्यक्ष मनहरी दाहाल, सदस्य शैलेश लामिछाने, हरिबहादुर बस्नेत र सागर आचार्य यसअघि नै निर्विरोध भएका थिए ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button