लाङटाङमा यो हिउँदको पहिलो हिउँ, ल्होसारलाई स्वागत (फोटोफिचर)
हिमाली शीरहरु त सेताम्मै हुने नै भए । लाङटाङ क्षेत्रको क्यान्जीङमात्र होइन, सिन्धुम, मुन्डु लाङटाङ, गुम्बाडाँडा, थाङ्स्याप, घोडातबेला र तल रिभरसाइड पनि हिउँले सेताम्मे भए । लाङटाङमा यो हिउँदमा यो पहिलो पटक हो, हिउँ परेको । ल्होसारअघि हिउँ परेन भने सुख र शान्ति हुँदैन स्थानीय विश्वास रहेको स्थानीयको भनाई छ ।
संघारैको ल्होसारलाई हिउँको स्वागत !