हिन्दु-पुत्रको क्रिसमस कोसेली

क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपल्क्षयमा मनाउने पर्व हो । यो २५ डिसेम्बरमा पर्छ र यस दिन लगभग सम्पूर्ण विश्वमा सार्वजनिक विदा दिइन्छ, जहाँ ख्रिष्टीयानहरूको बाहुल्यता छैन, त्यहाँ पनि विदा दिइएको पाइएको छ ।

विकिपिडिया अनुसार जिससको जन्म महिना र मिति यहि नै हो भन्न सकिँदैन तर वेस्टर्न क्रिस्चियन चर्चले उनको जन्म डिसेम्बर २५ भनेर तोकेका छन् । रोममा इसाई पूर्व ३५४ मा क्रिसमस मनाइन थालिएको देखिन्छ ।

यही अवसरमा कक्षा ३, रारा हिल मेमोरियल सेकन्डरी स्कुल, किर्तीपुरमा पढ्ने सार्थक पौडेलको चित्रलाई नेपालनाम्चाले क्रिसमस गिफ्टको रुपमा यहाँ प्रस्तुत गरेको छ ।

सार्थक पौडेल, कक्षा ३, रारा हिल मेमोरियल सेकन्डरी स्कुल, किर्तीपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button