नानुको ‘मुक्तक’

नानु राना थापा

सबैको जीवनमा छन् कैयौं कहानी संघर्षको
भाईचारा सद्भाव तरंगित होस् सबमा हर्षको
शान्ति होस् मनमा माया र प्रेमको वर्षा होस्
सुख समृद्धि छाओस् शुभकामना छ नववर्षको ।

स्याङ्जा, हाल बेलायत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button