‘कम्युनिष्ट स्कुल’मा पाँच खण्ड

‘कम्युनिष्ट स्कुल’ सार्वजनिक भएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आयोजित एक कार्यक्रममा कम्युनिष्ट नेताहरु योगेश भट्टराई र देवेन्द्र पौडेलले संयुक्तरूपमा सो पुस्तक लोकार्पण गरेका हुन् ।

मनहरि तिमिल्सिनाकृत सो पुस्तक माक्र्सवादको अध्ययन र विश्लेषण गर्न चाहने पाठकका उपयोगी रहेको बताइएको छ । दर्शनशास्त्र, माक्र्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, इतिहास तथा विज्ञान र प्रविधि गरी पुस्तकमा पाँच खण्ड छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button