
सौराहाः बाहुनीको थारु कथा (भिडियो)
२०१७ सालमा जन्मिइन् भागिरथी घिमिरे सौराहमा । त्यहीँ हुर्किन् । र, अहिलेसम्म पनि त्यहीँ छिन् । हेर्दाहेर्दै सौराहा कहाँबाट कहाँ पुग्यो । घिमिरेसँग विश्वप्रसिद्ध सुन्दर सौराहाको बदलावबारे रोचक कुराकानी भयो । तलको भिडियो खोलौं र बुझौँ सुन्दर सौराहाको रोचक कहानी ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



