श्रीमतीलाई ज्वरो आए गहना पसल लैजाऊ !

‘हजूरलाई त के भन्नु, मैले गहनाको कुरा गर्यो कि हजुरसामु आधारभूत आवश्यकताहरुको पहाड मडारिन्छ । हे भगवान ! गहना नै नलाई मर्छु कि क्या हो म त ।’