
जसले ठमेलमा लाखौं मम खाए
सन् १९९७ मा दयानिधी ढकाल धादिङबाट काठमाडौं आए र विस्तारै जोडिए ठमेलमा । जुन दिन ठमेलमा आए पहिलो पटक उनले दास्रो पटक मम खाए । त्यसअघि धादिङमै पनि एक पटक मम खाएका थिए । त्यसपछि उनले ठमेलमा लाखौं पटक मम खाए । मम मात्र खाएनन् ठमेलमा उनले, जीवनमा धेरै काम पनि गरे । ठमेलबारे अनेक रमाइलो कुराकानीका लागि तलको भिडियो क्लिक गरौँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

