जो भन्छन्, पैसा नहुनेलाई पनि ठमेल रमाइलो

नवराज पाण्डे ठमेल छिरेको ३० बर्ष भयो । यो ३० बर्षमा उनले ठमेललाई कस्तो कस्तो रुपमा देखे ? उनले विद्यार्थी भएर ठमेललाई हेरे । व्यवसायी भएर ठमेल भोगे । ‘पैसा हुनेलाई मात्र होइन, पैसा नहुनेलाई पनि ठमेल रमाइलो छ’, उनले भने । बाँकी भिडियोमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button