
जहाँ उनले पहिलो पटक मम खाए
शिव लामछिाने तारा गाउँ विकास समितीका बोर्ड सदस्य हुन् र हुन् रसुवा नुवाकोट पर्यटन समाजका बरिष्ठ उपाध्यक्ष । उनी गाउँ पर्यटन प्रवर्धन मञ्चका पूर्व अध्यक्ष पनि हुन् । ठमेलमा चाहिँ रसुवाको शिव लामिछाने भनेर चिनिन्छन् । त्यो ठमेल जहाँ उनले जीवनमै पहिलो पटक मम खाए । र, अरु धेरै चीज खाए त्यसपछि । उनको ठमेल अनुभव निकै रोचक छ । विश्वमै अनुपम ठमेलबारे उनको अनुपम विचार तलको भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

