भविश्वर शर्मा समूहको उम्मेद्वारी घोषणा, उपाध्यक्षमा धमला, महासचिवमा तिमल्सिना

‘राम्रो ठमेल, हाम्रो ठमेल’को नारासहित ठमेल पर्यटन विकास परिषद (टीटीडीसी) निर्वाचन–२०७९ को लागि भविश्वर शर्मा समूहले उम्मेद्वारी घोषणा गरेको छ । अध्यक्षमा भविश्वर शर्मा, उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्रीप्रसाद तिमल्सिनाले उम्मेद्वारी घोषणा गरेका छन् । बाँकी पदमा चाँडै उम्मेद्वार तग गरी घोषणा गरिने अध्यक्षका उम्मेद्वार शर्माले जानकारी दिए । उम्मेद्वारी घोषणासभामा घोषणापत्र पनि सार्वजनिक गरिएको थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button