पर्यटनका बहुविधामा सक्रिय निलहरि टान अध्यक्षमा उठ्ने

ट्रेकिङ एजेन्सीज एशोसियन अफ नेपाल (टान)को अध्यक्ष पदमा पर्यटनका बहुविधामा सक्रिय निलहरि बाँस्तोलाले उम्मेद्वारी दिने भएका छन् । दुई दशकभन्दा बढी समयदेखि टानसम्वद्ध बाँस्तोला पूर्व उपाध्यक्ष पनि हुन् । आउँदो २८ माघमा टान नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ ।

एशियन हेरिटेज ग्रुपअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटल, एक्सपोर्ट, इम्पोर्ट, कार्गो, हस्तकलालगायतका व्यवसाय सञ्चालन गर्दै आएका बाँस्तोलाले एशियन हेरिटेज फाउण्डेशन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् ।

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button