
हितमान (९२) को हर्षाशु देख्दा मन थाम्न गाह्रो
धनन्जय दवाडी
साँसद, गण्डकी प्रदेश
हितमान गुरुङ ९२ बर्ष पुग्नु भएछ ! पञ्चायतकालमा २०४२ सालमा बिचाैर क्षेत्रमा भएकाे प्रहरी दमनका बेला मलाई संरक्षण गर्ने पात्र ! मेरा पिताजीका साथी आज बिहानै नयाँ बर्षका दिन काेल्की तस्याेमा भेट भयाे । उहाँका आँखामा हर्षाशु देख्दा मन थाम्न गाह्राे भाे ! उहाँकाे दीर्घ र स्वस्थ्य जीवनकाे कामना गर्दै बिदा लिएर बेसिशहरतर्फ हिडें ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)