
गुरुङसेनी भएर ‘बाहुनी’ रमाउँदा
‘रञ्जना एन्ड टिम’ हालसालै लम्जुङको घले गाउँ पुगेको थियो । उनीहरुका अनेक अनुभव विस्तारै लेखिदै जाने नै छन् । तर, अहिले यहाँ गुरुङसेनी भएर रञ्जनाकै शब्दमा ‘बाहुनी’ रमाउँदाका तस्विरहरु ।
यहाँ प्रकाशित सबै तस्विर रञ्जना निरौलाका हुन् ।






