यो जित एमालेहरुको पनि हो

प्रारम्भिक प्रतिकृया

डम्बर खतिवडा

ओलीतन्त्रसँगको कठिन संघर्ष आजवाट निर्णायक बिन्दुमा पुग्यो । ओलीले सबैलाई दिनु नदिनु दुख्ख दिएर हैरान बनाएका थिए । देश नै टाट पल्टिने र लोकतन्त्र समाप्त हुने भय सृजना हुन थालेको थियो । यो जित एमालेहरुको पनि, बोल्न नसकेर ओलीगुटमा दाम्सिएकाहरुको पनि जित हो । केवल ओली प्रवितिको हार हो। सबैलाई बधाई छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button