काहुलेमा नागरिक आरोग्य सेवा केन्द्र

नुवाकोट । किस्पाङ गाँउपालिकाको काहुल्मा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र नुवाकोट अन्तर्गत रहने गरी प्राकृतिक र आर्युवेदिक चिकित्सा पद्धतिद्धारा उपचार गराउने उद्देश्यले सो आरोग्य केन्द्र स्थापना गरिएको हो ।

बिहिबार पालिका अध्यक्ष छत्र लामाले आरोग्य केन्द्रको उद्घाटन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button