तारेभीरः मैले पढिनँ, छोरालाई त पढाउने हो (भिडियो)

सपना तामाङ त्यहाँ बस्छिन्, जहाँबाट देखिन्छ काठमाडौंबाट उड्ने बस्ने प्रत्येक हवाइजहाज र झिलिमिली काठमाडौं । शिवपुरी जंगलको काखमा रहेको तारेभीरमा भेटिएकी स्थानीय सपनाले निकै सफा कुरा गरिन् ।

कुराकानी हेर्न-सुन्न तलको भिडियो क्लिक गरौँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button