लाङटाङः पार्क रेन्जरको ट्रेकिङ टिप्स (भिडियो)

रिभरसाइड पार गरेर थाङस्याप हुँदै लाङटाङ जाँदै गर्दा एकजनाले सोधे, ‘दाई पनि आज क्यान्जिङ हो ?’

सोध्ने अरु कोही नभएर लाङटाङ निकुञ्जको पूर्व भाग हेर्ने रेन्जर सन्देश पौडेल रहेछन् । उनीसँग निकै लामो अन्तरंग कुरा भयो । त्यो सब कुराकानी उनले रेकर्ड गरेका थिए । पछि फेरि भेट भयो उनीसँग लाङटाङ गाउँ नजिकै । यसपटक उनले होइन, नेपालनाम्चाले उनलाई केही प्रश्न सोध्यो । उत्तर उपयोगी छन् ।

हेरौं, सुनौं तलको भिडियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button