‘ट्रेक टु टिच’मा लेडी लिडर

शिक्षाका लागि पदयात्रा (ट्रेक टु टिच) को नयाँ नेतृत्व आएको छ ।

संस्थाको दशौं सधारणसभा तथा पाँचौ अधिवेशनले सरला श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो । समितिमा छत्रप्रसाद प्रसाईं उपाध्यक्ष, यादवप्रसाद शर्मा सचिव, विक्रम बोडे कोषाध्यक्ष चयन भएका छन् भने सदस्यहरुमा सविना सापकोटा, मनिषकुमार चौधरी र दीक्षा श्रेष्ठ रहेका छन् ।

पर्यटन क्षेत्रलाई प्रबर्द्धन गर्दै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने उद्धेश्यले स्थापना भएको शिक्षाका ट्रेक टु टिचमा श्रेष्ठ पहिलो महिला अध्यक्ष हुन् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button