
‘नयाँ’लाई ‘निट’ स्वागत
स्वागत कार्यक्रम सम्पन्न
नेपाली काँग्रेस पार्टी प्रवेश गरेलगत्तै पोखराका पुराना पर्यटन ब्यवसायी गणेशबहादुर भट्टराईलगायतका पर्यटन व्यवसायीहरुलाई काँग्रेस निकट पर्यटन व्यवसायी संघ (निट नेपाल)ले स्वागत गरेको छ । काँगेसको शुभेच्छुक सँस्था निट नेपालको केन्द्रिय समितिले भौतिक दुरी कायम गर्दै सिमित सङ्ख्याको उपस्थितिसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न गरेको अध्यक्ष दीपक महतले बताए ।
पार्टी प्रवेश आफैमा महत्वपुर्ण भए पनि पर्यटन उद्ध्योगको समस्या समाधान गर्ने तर्फ सबै पर्यटन ब्यबबसायीहरु एकजुट भै अघि बढ्नु पर्ने बिषयमा वक्ताहरुले जोड दिएका थिए ।

…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)