
मलेसियाबाट फर्केर नेपाली भुईं छोएपछि बनेको प्रेरणादायी कर्मकहानी
आइतकुमार तामाङ । ठेगानाः थाक्रे गाउँपालिका, धादिङ ।
धन कमाउने सपनाले तामाङ मलेसिया गएका थिए । तर, उनलाई त्यहाँ त्यति मन लागेन । हवाईजहाबाट जब उत्रे त्रिभुवन विमानस्थल र भुईंमा टेके, जीवनकै सर्वाधिक खुशीको क्षण थियो त्यो । आफ्नो देशको माटोले दिएको त्यो आनन्दले उनी त्यसपछि विदेश फर्केनन् मात्र होइन, आफ्नै गाउँमा केही गरौं भनेर व्यवसायिक बाख्रापालन सुरु गरे । होमस्टे खोले । र, गर्दैछन् अरु थुप्रै नमुनालायक कामहरु ।
नेपालनाम्चा सम्वाददातालाई एक साँझ सुनाए उनले आफ्नो प्रेरणादायी जीवनकहानी । माटोले बदलेको एउटा यात्रा, जहाँ बाख्रा छन्, अग्र्यानिक खेती छ, आफ्नै गाउँमा केही गरौं र भव्य गरौं भन्ने हुटहुटी छ ।
बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)