
तारेभीरः भीर कसरी बन्यो अवसरैअवसरको डाँडा ?
घुम्दै फिर्दै नेपालनाम्चा सम्वाददाता पुग्यो गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभीर, जहाँबाट त्रिभुवन विमानस्थल आँगनैमा र्झै देखिन्छ । एक्कासी भेटिए स्थानीय हर्कबहादुर तामाङ । र, कुरा भयो तरिकातरिकाको तारेभीरबारे तारेभीरको ठिकअगाडि, जो पछिल्लो समय पर्यटकीय गाउँको रुपमा चर्चित भइसकेको छ । हिजोको तारेभीर भीर आज अवसरैअवसरको डाँडा भएको उनले बताए । र, बाँकी भिडियोमा ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)