हामी सबको मिडिया

नेपालनाम्चा

सूचना धमला

नेपालनाम्चा साहित्यभन्दा माथि हो
एउटा सानो मन मिल्दो साथी हो।

साना साना प्रतिभालाई जोडाउने
नमिलेको कुरालाई मिलाउने ।

एक्लोपनलाई बनाउन दुर
नेपालनाम्चा पढ्नु छ मन्जुर ।

हामी सबको मिडिया परिवार
कलम कापी जोड्नै छ करियर ।

विशेषता छ सहयोग र इच्छाको
साटासाट छ शिक्षा र दिक्षाको ।

सहभागी हजारौं जनामा
अघि बढ्न छ। शुभकामना ।।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button