
आकाशको रंग फेर्न घन्टौंसम्म पर्खिरह्यो
मुक्तक
ब्युटी रसाल
बादल फारी गाको किरण
भुईंमा खस्ने आशा थियो
उदेकलाग्दो चट्याङ्ग बनी
त्यहाँ बादल पो बर्सिदियो
आकाशको रंग फेर्न
घन्टौंसम्म पर्खिरह्यो
धर्तीमाथि उषणोतमा
थोपा झार्दै रोईरह्यो …
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)