छातीमाथि ढुँगा राखी रमाउनै पर्छ

मुक्तक

केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चोक ७, उपल्लो गोहोरे, गोरखा ।

हात मुख जोर्न पनि कमाउनै पर्छ
इट्टा भारी टाउकोमा थमाउनै पर्छ
खुसी छर्न सन्तानमा आमाहरू कठै
छातीमाथि ढुँगा राखी रमाउनै पर्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button