‘हस्ताक्षर’मा बालिकाको ‘पूर्वाभास’

उनकै शब्दमा तीन हजारभन्दा बढी गीत, गजल र कविता लेखिसकेकी उनीसँग छब्बीस वर्षको लेखन अनुभव छ । अनुवादमा उत्तिकै सक्रिय उनी प्रेमलाई केन्द्रविन्दु बनाएर लेख्छिन् । ‘नेलसन मण्डेला’ ‘हेलेन केलर’ र ‘अब्राहम लिङ्कन’का जीवनी नेपाली भाषामा अनुवाद गरिसकेकी उनको ‘प्रणयपथ’ कवितासंग्रह पनि प्रकाशित छ । प्रेमपत्रात्मक पुस्तक ‘प्रियदर्शन’ प्रकाशनको तयारीमा रहेको उनले सुनाइन् ।

नेपालनाम्चाको नयाँ स्तम्भ हस्ताक्षरमा बालिका थपलिया । प्रस्तुत छ, उनको अक्षरमा प्रेम कविता ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button