
तँ राम्राे कि म राम्राे ?
छाेक: काे राम्राे ?
पेशल आचार्य
कताबाट सुरू गराैं
तेराे नाम तँ
मेराे नाम म
तँ राम्राे कि
म राम्राे ?
कखरामा
कहिले सिकाएनन्
माष्टरजीले
राम्राे तँ
र नराम्राे म,
मात्र सिकाए
राम्राे म ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



