भीष्मलाई नारी स्रष्टा समाजको ‘कविराज’

नारी स्रष्टा समाज नेपालबाट हरेक वर्ष मङ्सिर १ गते प्रदान गर्दै आएको कविराज स्रष्टा सम्मान २०७९ भीष्म उप्रेतीलाई दिने निर्णय गरिएको छ । एघार हजार रासीको यो पुरस्कार गत वर्ष रमेश श्रेष्ठलाई प्रदान गरिएको थियो ।

समाजको अध्यक्ष ममता मृदुल, कविराज पोखरेलको श्रीमती कौसिला पोखरेलसमेत रहनु भएको पाँच सदस्यीय कमिटीबाट यो निर्णय गरिएको नारी स्रष्टा समाजका अध्यक्ष मृदुलले जानकारी दिनुभएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button