ए मदिरा, तँलाई पिउन थालेदेखि नै बनेको छु म विचरा

टेकराज ओझा
आदर्श ३, डोटी

ए मदिरा
तँलाई पिउन थालेदेखि नै बनेको छु म विचरा
मनमा मलम लगाउने एक मात्रै छस् सहारा
अझै भनुँ भने तै होस् सर्वहाराको अहारा
लौ भन अब तँ मदिरा
स्वाँठहरुको महलमा अमृतधारा
सर्वहाराको खोपीमा कुहेको किरा
के तेरो छैन कुनै निश्चित सिरा
प्रिय छदमभेषी मदिरा !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button