अकबर नाच्छ, वीरबल गाउँछ

मुक्तक

लक्ष्मी रायमाझी

अकबर नाच्छ, वीरबल गाउँछ
यस्तो थियो मिलेमतोको गीत
अकबरलाई हान्दा वीरबल ऐया भन्छ
अन्तर्मनको हो ऊ मित
प्रेम उकालिँदा माया बस्छ
नमेटिनेगरि यसरी प्यारभरि
अकबरको छातीमा मुस्कुराउछ
दुवैको मीठो मायाप्रित ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button