फर्माइस्ः एउटा खुला किताब हुँ म, तिमीले पनि पढे हुन्छ

कथाकार तथा शिक्षक तारा श्रेष्ठले युट्युव लिंक पठाइन् । तपाईं पनि ताराले जस्तै नेपालनाम्चाले सुरु गरेको ‘फर्माइस’मा आफूलाई मनपरेको गीत, सिनेमा, अन्तर्वार्तालगायत कुनै पनि युट्युव सामाग्री पठाई सहभागी हुनसक्नु हुन्छ ।

धन्यवाद तारा ! यति मीठो गीतको लागि । गीत सुन्न तलको भिडियो क्लिक गर्नुहोला ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button