कविताजस्तो नेपाल

कविता

रश्मि रिमाल

हाम्रो देश नेपाल
सुन्दर शान्त विशाल ।

जन्मे हुर्के यहीँ गौतम बुद्व
जन्मिन् यहीँ भृकुटी र सीता ।

पुराण, रामायण, महाभारत रचना गर्ने
कति ज्ञानी हाम्रा महामानव ।

हाम्रो स्वर्ग जस्तो देश नेपाल
टल्कदै बिहानी पख उत्तरी भेगमा हिमाल ।

हाम्रो देश हिमाल झै अटल
यो प्रकृतिको देश नेपाल ।

प्रकृतिले सजिएको स्वर्ग जस्तो नेपाल
जातजाति, भाषा, धर्मले सजिएको देश नेपाल ।

संस्कृतिको धरोहर सयौं थरि फूल
डाँडा पाखा रमाइरहेका पुतली ।

पशुपतिनाथको देश
बुद्व भुमि ।

सानो छैन देश हाम्रो
सबै छ त यहाँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button