
तिमी मेरो बिहानको पहिलो विचार र रातको अन्तिम
शारदा पान्डे
तिमीलाई माया गर्ने कुनै अन्त्य र सुरुवात छैन
तिमीलाई माया गर्नु नै सबै कुरा हो
यो समय मा असीमित छ
र, परिमाणमा असीमित छ ।
तिमी मेरो बिहानको पहिलो विचार हौ
मेरो रातको अन्तिम विचार
तिम्रै लागि म सँधै लालायित छु ।
मेरो आफ्नै बुझाइभन्दा पनि टाढा
तिम्रो मायाले मलाई बाँधेको छ
तिम्रो मायाले मलाई न्यानो बनाउँछ
तिम्रो अनन्तः अँगालोमा अनन्तः र स्पष्ट छु।
जीवनका सबै आँधीहरुबाहेक
अरु कुनै यस्तो जडान छैन
तिन वर्ष लामो तर
हाम्रो कालातित गहिरो र सत्य
हाम्रो प्रेम मूत्यु पर्यन्तसम्म
अमर र अजर रहिरहन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
