हजुरको यादमा सबैरै सबेरै

गीत

पेशल आचार्य

हजुरको यादमा सबैरै सबेरै
सजल फर्फराए सबेरै सबेरै ।।

परेली भिजेछन् सबेरै सबेरै
जानु छ दूरदेश सबेरै सबेरै ।।

बटुवा भएँछु सबेरै सबेरै
बिदाइ गरौली सबेरै सबेरै ।।

जघाँर तरौलाँ सबेरै सबेरै
हजुरको यादमा सबेरै सबेरै ।।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button