
म के गरुँ ?
भावना रिमाल
कोसिस गर्दागर्दै हारेँ त म के गरुँ ?
जे सपना थियो, त्यो अधुरो रह्यो त म के गरुँ ?
पूरा हुन्नन सबै सपना भन्दै,
सपनालाई सपनामा नै सिमित राख्ने बानी अघि सर्यो त म के गरुँ ?

भावना रिमाल
कोसिस गर्दागर्दै हारेँ त म के गरुँ ?
जे सपना थियो, त्यो अधुरो रह्यो त म के गरुँ ?
पूरा हुन्नन सबै सपना भन्दै,
सपनालाई सपनामा नै सिमित राख्ने बानी अघि सर्यो त म के गरुँ ?
👌👌👏👏👏