लकडाउनः बैंकका सबै शाखा खुला

काठमाडौ उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरू खुला रहने छन् । नेपाल बैंकर्स सङ्घले निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालयहरू नियमित सञ्चालन हुने जनाएको छ । सङ्घको विज्ञप्तीमार्फत सबै शाखा कार्यालय खुला भए पनि निषेधाज्ञाको अवधिमा ग्राहकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक बैंक नआउन पनि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button