सन्सरी सार्की फूल होइनन्, फूल हुन्

फूलको महिमा अपरम्पार ! तर माली ? तिनको महिमा कसले कहने ? मालीहरु फूलजस्तै हुन्छन् वा अझ त्यसभन्दा बढी ।

‘हाँस्दा तपाईं फूलजस्तै देखिनु हुन्छ’, छुट्टिनुअघि नेपालनाम्चा सम्वाददाताले स्याङ्जाको वालिङ नगरपालिका कार्यालयमा भेटिएकी फूल-सुसारे सन्सरी सार्कीलाई भनेको थियो ।

‘हो र सर ! सरले मलाई हँसाइदिनुभयो’, सन्सरीले भनेकी थिइन् । सामान्य मानिस, सरी ! एक महान मानिस सन्सरीसँगको फूल-सम्वाद प्रस्तुत गर्न पाउँदा नेपालनाम्चा गौरव गर्दछ ।

बाँकी विस्तृत भिडियो सम्वादमा ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो र nepalnamcha@gmail.com यसको इमेल । यही इमेलमा आफ्नो परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button